श्रीलङ्कामा गोली हानाहान : १५ जनाको शव फेला
श्रीलङ्कामा प्रहरी र सशस्त्र समूहबीच शुक्रवार गोली हानाहान भएको स्थानबाट १५ जनाको शव फेला परेको सुरक्षाअधिकारीहरूले बताएका छन्। आइतवारको आक्रमणसँग सम्बन्धित सन्दिग्ध स्थानहरूमा छापा मार्ने क्रममा सशस्त्र समूहसँग भिडन्त भएको…