अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल २०१९’ (भिडियो हेर्नुस् )
‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । बिहीबार भएको फाइनलमा उनले सबै प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । प्रतियोगिताको अन्तिम राउण्डमा छानिएका सात जनालाई पछि पार्दै अनुष्काले…