बेलायती प्रधानमन्त्री टेरिजा मेले कन्जरभेटिभ पार्टीको प्रमुख पदबाट राजीनामा दिने घोषणा गरेकी छिन्। आगामी जुन ७ मा मेले नयाँ प्रधानमन्त्रीका लागि स्थान खाली गर्न राजीनामा गर्ने घोषणा गरेकी हुन्। भाबुक…

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्नेछन् । ग्राहकले आफू भारत भ्रमणमा जादाँ आफ्नो एनसेल सिम साथै लगि मात्र…

व्यक्ति हत्यामा दोषी ठहरिएका ६५ वर्षीय रोबर्ट बब्बी लङलाई अमेरिकी टेक्सास राज्यमा मृत्युदण्डको सजाय दिइएको छ । फ्लोरिडा राज्यको टाम्पा बे क्षेत्रमा कम्तीमा आठ जना किशोरीलाई बलात्कार पश्चात हत्या गरेको…

भारतको गुजरात राज्यको सूरत शहरमा रहेको एउटा कोचिङ सेन्टरमा आगलागी हुँदा एक शिक्षकसहित १५ विद्यार्थीको ज्यान गएको छ । सूरतको सर्थना बिनमा रहेको तक्षशिला कम्प्लेक्समा आगलागी हुँदा १५ जनाको ज्यान…

विकिलिक्सका संस्थापक जुलिअन असान्जमाथि सन् २०१० मा गोप्य सैन्य तथा कूटनीतिक दस्तावेज प्रकाशित गरेर अमेरिकाको जासुसी कानुन तोडेको अभियोगहरू लगाइएको छ। यसअघि असान्जमाथि केवल कम्प्युटर ह्याकिङको अभियोग लगाइएको थियो। तर…