पाँच वर्षसम्म ओलीको सरकार :प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्षसम्म निरन्तर चल्ने घोषणा गर्नुभएको छ । अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व परिवर्तनको बिषयमा…