गैरकानुनी आप्रवासन रोक्न सामानमा कर लगाउने घोषणा
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गैरकानुनी आप्रवासन रोक्न मेक्सिकोबाट आउने सबै सामानमा कर लगाउने घोषणा गरेका छन्। एउटा ट्विटमा ट्रम्पले जुन १० तारिखदेखि मेक्सिकोबाट अमेरिका आउने सामानहरूमा पाँच प्रतिशत कर लगाउने…