‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । बिहीबार भएको फाइनलमा उनले सबै प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । प्रतियोगिताको अन्तिम राउण्डमा छानिएका सात जनालाई पछि पार्दै अनुष्काले…

गत वैशाख ५ गते आफ्नो पत्नीलाई जिउमा मट्टी तेल खन्याएर जलाएका मुकेश यादवलाई प्रहरीले सार्बजनिक गरेको छ । मुकेश यादव र घटनाको मुख्य मतियार (भाउजु) श्यामा देवी यादवलाई आज जिल्ला…

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनसँगको वार्ताअघि दुई देशबीचको तनावलाई थप चर्काउँदै व्यापार वार्तामा चीनले सम्झौता तोडेको आरोप लगाएका छन्। चिनियाँ उत्पादनमा अमेरिकाले कर बढाए आवश्यक जवाफी कदमबाट बदला दिने बेइजिङले…

अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढेको एक अनुसन्धानले देखाएको छ । यस्तो समस्या खासगरी अमेरिकाका कालाजातिका महिलामा बढी देखिएको छ । अमेरिकी रोग नियन्त्रण केन्द्र (सीडीसी) का अनुसार सन् २०११ देखि २०१५…

बुधबार अमेरिकाको लस एन्जेल्स सहरको सम्पन्नहरुको बसोबास रहेको एक घरमा हजारभन्दा बढी बन्दुक भेटिएको छ । गैरकानुनी रुपमा हातहतियार निर्माण तथा बिक्री भइरहेको आशंकामा प्रहरीले छापा मार्दा सो हात–हतियार भेटिएको…

गैरआवासीय नेपाली संघ (एनआरएन) को तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलन वैशाख २८ र २९ गते ( मे ११ र १२) अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ । सम्मेलनको एनआरएनका नेताहरु सिड्नी जाने…

सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीलाई अर्को व्यवस्था नहुँदासम्मका लागि निरन्तरता दिने भएको छ । सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबारको नियमित पत्रकार सम्मेलनमा डा.कार्कीको समयावधि थप गरेको जानकारी…

अमेरिकाको तल्लो सदनको एउटा समितिले महान्यायाधिवक्ताविरुद्ध संसद्‌को अवहेलना गरेको अभियोग लगाउने पक्षमा मतदान गरेको छ। गत राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपको विषयमा गरिएको अनुसन्धानको प्रतिवेदन उपलब्ध गराउन नमानेपछि कंग्रेसको न्यायिक समितिले…

बालुवाटारस्थित प्रधानमन्त्री निवास क्षेत्रका कब्जा गरिएको जग्गा सरकारले छिट्टै फिर्ता ल्याउने भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय स्रोतका अनुसार कब्जा गरिएको ११३ रोपनी जग्गा पिर्ता गर्नेबारेको…

नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई दुई विकेटले हराउँदै दिल्लीले क्वालिफायरमा…