पेन्टागनले आफ्नो गोप्य सैन्य सूचना चोरेर चीनले विशाल सैन्य शक्ति निर्माण गरेको आरोप लगाएको छ । चीनले प्रमुख विश्व शक्ति बन्ने लक्ष्य पूरा गर्न उच्चस्तरको प्रविधिका लागि अमेरिकामाथि जासूसी गरेको…

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को शुक्रबारको संयुक्त बैठकमा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी…

कुवेतमा चार वर्षदेखि अवैध बस्दै आएकी माया गुरुङले तनहुँका खेम बिकलाई छुरी प्रहार गरी हत्या गरेकी छिन् । एउटै कोठामा ‘लिभिङ टुगेदार’ को रुपमा वस्दै आएका तनहुँका खेम विकलाई बुधबार…

ख्याति प्राप्त वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले आफू अब राजनीतिमा आउने घोषणा गरेका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा…

तातोपानी नाका खुलाउन अरनिको राजमार्गको मर्मत तीव्र पारिएको छ । वर्षा सुरु हुनुअघि नै निर्माण र मर्मत सक्न राजमार्गको वनदेउदेखि भोटेकोसी गाउँपालिकाको सीमा क्षेत्रसम्म ३५ किलोमिटर सडक मर्मत भइरहेको छ…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उमङ्ग र उत्साहमाकमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । मिथुन (का,…

नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै पार्टी नेतृत्वको तीखो आलोचना गरेका छन् । पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै आएका भुसालले मुलकको पछिल्लो…

अहिले पनि भारतका धेरै नागरिकहरुले नेपालको समेत नागरिकता लिएका छन् । भारतको बिहार राज्य स्थित लुरफुल्लापुर दरभंगाका अशोक गुप्ताले अशोक साहको नाममा नेपाली नागरिकता लिए । भारतको बिहार स्थित लत्तिफुल्लाहपुर…

ब‌ंगालकाे खाडीमा सक्रिय चक्रवात ‘फानी’काे प्रभाव नेपालमा पनि पर्ने भएकाे छ। उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना नदेखिए पनि यसको प्रभाव भने नेपालमा पर्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। नेपालको पूर्वी…

यस वर्षको छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिने भएको छ । साथै उक्त अवसरमा छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७६बाट करिव तीन दशकदेखि आधुनिक गिती…