अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्वकप क्रिकेट अगाडि वरीयता सार्वजनिक गरेको छ । विश्वकप अघि इंग्ल्याण्डले अझै २ वटा सिरिज खेल्न बाँकी रहेकाले शीर्ष स्थानमा रहन उस्ले सिरिज जित्नैपर्ने बाध्यता पनि…

पालमै पहिलो पटक बर्डफलुकै कारण एकजनाको ज्यान गएको छ । विगत केही वर्षदेखि वर्ड फ्लूको संक्रमण देखिए पनि मृत्यु नै भएको थिएन । तर अहिले काभ्रेका एक युवकको ज्यान गएपछि…

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सरकारलाई असफल बनाउने प्रयास भइरहे पनि सरकारले आफ्नो काम पूरा गरेरै छाडने उदघोष गर्नुभएको छ । सरकारको गति देखेर विपक्षीहरु बदनाम गराउने खेलमा लागेको जनाउ…

भेनेजुएलाका विपक्षी नेता ख्वान ग्वाइदोले निरन्तर हडताल र विरोध प्रदर्शनको आह्वान गरेका छन्। विपक्षी समर्थक प्रदर्शनकारीहरूले सरकारी फौजसँग हिंसात्मक झडपहरू भएको भोलिपल्ट बुधवार पुन: ठूला प्रदर्शन जारी राखे। साथै सरकार…

काठमाडौँको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको छ । काठमाडौँ प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै…

युराेपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३-० गोलले पराजित छ । क्याम्प नाउमा बार्सिलोनाकाे जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने लुइस स्वारेजले एक गोल थपे…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अवसरहरू गुम्न सक्छन्…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्‍म आफ्नो कार्यकालमा करीब ८२७ दिनमा १० हजार पटक झुठ तथा भ्रामक प्रचार बोलेको पाइएको छ। अमेरिकी अखबार वासिङ्टन पोस्टको फ्याक्ट चेकिङ वेबसाइटका अनुसार सुरुमा ट्रम्पलाई…

संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लोट क्याम्पसमा भएको गोली प्रहारमा परी दुई जनाको ज्यान गएको समाचार छ । उक्त गोली प्रहारमा अरु केही घाइते भएका बताइएको छ ।…

प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको नाम नै लिएर सिमा नाका बन्द गरेर मुलुक बन्छ ? त भनेर प्रश्न सोधेका छन् । १३० औँ अन्तर्रा्ष्ट्रिय…