वि.सं. २०७६ ज्येष्ठ १४ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ मई २८ तारिख, ज्येष्ठ कृष्ण नवमी, पूर्वाभाद्रा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, विष्कुम्भ योग, गर र वणिज करण, आजको मूहुर्त :…

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे घर भई हाल कोलोराडो बसोबास गर्दै आएका रोहित श्रेष्ठले सगरमाथा आरोहण गरेका छन् । कोलोराडो  एक कम्पनीमा सफ्टवेयर इञ्जिनीयरको रुपमा कार्यरत श्रेष्ठले विश्वकै अग्लो सगरमाथाको आरोहण…

अभिनेत्री करिष्मा मानन्धरले डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीमार्फत राजनीतिक यात्रा शुरु गरेकी थिइन् । उनले राष्ट्रमा नयाँ शक्तिको खाँचो भएको भन्दै राजनीति थालेकी थिइन् । तर, राजनीतिमा…

सरकारको असहमति र विवादका बाबजुद नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीले ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम सुरु गरेका छन् । बेरीले गत सोमबार सामाजिक सञ्जालमा जोडिएका नेपाली नागरिकसँग कुराकानी गर्ने भन्दै…

 नेकपाका एकजना अध्यक्ष प्रचण्डले ‘हिंसात्मक गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा’ वार्तामा आउने अवस्था सृजना भएको आफूलाई लागेको बताएका छन्। राजधानी काठमाण्डूमा चार जनाको ज्यान जाने गरि पछिल्लो पटक…

कास्कीको बेगनासताल ड्याम साइडमा पाँचौ संस्करणको फिस फेस्टिवल शनिवारदेखी शुरु भएको छ । फेस्टिवलको उद्घाटन गर्दै, गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले लेखनाथ क्षेत्रलाई…

सरकार आफैंले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई सम्मानित गर्ने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर १६ जेठमा विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मासहितका…

वि.सं. २०७६ ज्येष्ठ १३ गते सोमबार तदनुसार ई. सं. २०१९ मई २७ तारिख, ज्येष्ठ कृष्ण अष्टमी, शतभिषा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, वैधृति योग, कौलव र तैतिल करण, आजको चाडपर्व र…

पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शंकास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शंकास्पद वस्तु देखिएको जिल्ला…

आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले राजधानीलाई आतंकित बनाउन थालेका छन । आईतबार उनीहरुले बिभिन्न ठाउंमा बिष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन ठाउं…