दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसद्भवन निर्माण प्रक्रिया सुरु भएको छ । ६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको हो ।…

राष्ट्रिय मानव अधिकार आयोग सहितका मानवअधिकार संयन्त्रहरुबीच समन्वय प्रभावकारी बन्नुपर्ने पोखरामा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा पूर्व आयुक्त समाज राष्ट्रिय मानवअधिकार…

प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नतामा राजधानीमा श्रृखलाबद्ध बम विस्फोट भएको छ । सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका…

अमेरिकाको मिसौरी राज्यमा चक्रवातका कारण ५०० जनाभन्दा बढी घरहरुमा क्षति पुगको छ। ‘मोनस्टर टोर्नाडो’ नाम दिइएको चक्रवातले अधिकांश घरहरुका सिसा फुट्नुका साथै छतहरु उडाएका थिए। २१८ देखि २६६ किलोमिटर प्रति…

काँग्रेस नेता महेश आचार्यले प्रधानमन्त्री केपी ओलीका कारण नेपालको बदनाम भएको आरोप लगाएका छन् । ओलीले न्यायपालिका, स्वतन्त्र प्रेस तथा मानव अधिकारको क्षेत्राधिकारमा हस्तक्षेप गरेकाले अन्तर्राष्ट्रिय जगतमा नेपालको बेइज्जत गरेको…

जेठ महिना सुरु भएसँगै बजारमा तरकारीको भाउ अत्याधिक बढेको छ । महँगीको सबैभन्दा धेरै प्रभाव गोलभेडामा परेको छ । मनसुन सुरु भएसँगै बढ्ने तरकारीको भाउ यस वर्ष जेठको पहिलो सातोदेखि…

वि.सं. २०७६ ज्येष्ठ १२ गते आइतबार तदनुसार ई. सं. २०१९ मई २६ तारिख, ज्येष्ठ कृष्ण सप्तमी, धनिष्ठा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, ऐन्द्र योग, बब र बालब करण, आजको चाडपर्व र…

गत हप्ता शुक्रबारदेखि पर्दशनमा आएको नेपाली चलचित्र “जात्रैजात्रा” को टोलीले पोखरा भिजिट गरेको छ । प्रदर्शन समयको दोस्रो हप्तामा चलिरहेको उक्त चलचित्रका निर्देशक प्रदिप भट्टराई, निर्माता एवम कलाकार रविन्द्रसिङ बाँनिया,…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चारदिने औपचारिक भ्रमणका लागि शनिबार जापान आइपुगेका छन् । जापान र अमेरिका दुवैतर्फका अधिकारीहरुले जापानका राष्ट्रपति सिन्जो आबे र अमेरिकी राष्ट्रपति ट्रम्पबीच अभूतपूर्व सम्बन्ध रहेको जनाएका…

भारतीय जनता पार्टी (भाजपा) का बरिष्ठ नेता लालकृष्ण आड्वाणीले नेपाल–भारत सम्बन्ध जति निकट र सुमधुर हुन्छ त्यति नै दुवै देशलाई फाईदा हुने बताउनुभएको छ । उहाँले नेपाल र भारतबीच आर्थिक,…