‘चोरी, डकैती र भ्रष्टाचारी हुनुभन्दा केपी ओलीको चौकीदार हुनु धेरै राम्रो’: गोकुल बाँस्कोटा
सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले काँग्रेस नेता रामहरि खतिवडाले आफूलाई ‘केपी ओलीका घर कुर्ने चौकीदार’ भनेकामा आपत्ति जनाएका छन् । गृहजिल्ला काभ्रेमा शनिबार आयोजित कार्यक्रममा बाँस्कोटाले खतिवडातर्फ लक्षित गर्दै…