वि.सं. २०७६ ज्येष्ठ १० गते शुक्रबार तदनुसार ई. सं. २०१९ मई २४ तारिख, ज्येष्ठ कृष्ण षष्ठी, उत्तराषाढा नक्षत्र, मकर राशिको चन्द्रमा, शुक्ल योग, गर र वणिज करण, आजको मूहुर्त :…

लोकगायक एवम गीतकार पदमराज ढकालको एकल साँझ काठमाडौंमा हुने भएको छ । जेठ १८ गते काठमाडौंको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा हुने एकल साँझमा ढकालले आफ्ना नयाँ पुराना करिब १४…

सगरमाथा आरोहणको क्रममा एक अमेरिकी आरोहीको मृत्यु भएको छ। बुधबार ५५ वर्षे डोनाल्ड लिन क्यान चुचुरोमा पुगेर फोटो खिच्ने क्रममा लडेर मृत्यु भएको मेलअनलाइनले जनाएको छ। लड्नसाथ दुई शेर्पा गाइडले…

भारतमा भरखरै सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टी बलियो रूपमा देखा परेको छ। सो निर्वाचनको प्रचारप्रसार गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै दौडधुप गरे। दोस्रो कार्यकालको अपेक्षामा रहेका उनी १४० भन्दा बढी…

सरकारले संघीय संसदमा दर्ता गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता नहुने स्पष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिलसम्बन्धी संसदमा दर्ता गरिएको विधेयक फिर्ता नहुने अडान राख्नु…

भारतमा भएको संसदीय निर्वाचनमा भारतीय जनता पार्टीले भारी बहुमत ल्याएसँगै मुख्य प्रतिष्पर्धी भारतीय कांग्रेसले हार स्वीकारेको छ । कांग्रेस अध्यक्ष राहुल गान्धीले हार स्वीकार्दै निर्वाचनमा विजयी भएकामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई…

भारतमा फेरि नरेन्द्र मोदीकै दल भारतीय जनता पार्टीको उदय भएको छ । १७ औँ लोकसभा अर्थात् तल्लो सदनकाको निर्वाचन परिणाम अनुसार मोदीको दलको पुनः उदय भएको हो । बिहीवार बिहान…

नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि बार्बाडस ट्राइडेन्टस टोलीमा अनुबन्ध भएका छन् । लिगका लागि बुधबार साँझ देखि लन्डनमा जारी बोलकबोलमा सन्दीपलाई बार्बाडसले पाँचौ…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । मिथुन…

मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटे बजार र आसपास क्षेत्रका बासिन्दाको अनुहार बुधबार दिनभरि मलिन देखियो । गाउँलेमा कुनै उत्साह देखिएन। दुई परिवारका नौजनाको सोमबार राति घरमै भएको हत्याबारे अनेक अडकलबाजी लगाइरहेका…