भारतीय लोकसभा निर्वाचनको मतगणना सुरु भएको छ । पूर्वनिर्धारित तालिकाअनुसार बिहीबार बिहान ८ बजेबाट मतगणना हुन लागेको हो । शुरुवाती रुझान अनुसार भारतिय जनता पार्टी विजेपीको गठबन्धनले अग्रता लिएको छ…

राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी सम्बन्धी विधेयकलाई सच्याउन भन्दै फिर्ता गर्नुभएको छ । प्रतिनिधिसभाले पारित गरी प्रमाणीकरणका लागि पठाएको राहदानी विधेयक सच्याउन भन्दै फिर्ता गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । कार्यालयले…

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ब्रीटिस गोर्खाहरुले उठाएका जायज मागहरुप्रति राप्रपाको ऐक्यवद्धता र समर्थन रहेको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ब्रीटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको…

जी–ट्वन्टी सम्मेलनको अवसरमा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पसँग भेट्न रुसी राष्ट्रपति भ्लादमिर पुटिन तयार भएको बताइएकाे छ। तर, यस सन्दर्भमा अमेरिकी पक्षबाट औपचारिक प्रतिक्रिया नआएको रूसी प्रशासन केन्द्र क्रेमलिनले मङ्गलबार जनाएको…

पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक ‘तिर्खा’ जेठ ९ गते बिहिबारबाट मञ्चन हुने भएको छ । नाटक मञ्चनको सम्पुर्ण तयारी पुरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ । नाटक जेठ २५…

पोखरा रोयल सहकारी संस्था लिमिटेडको १८औं वार्षिकोत्सव एक कार्यक्रमबीच मनाएको छ । संस्थाले वार्षिकोत्सबको अवसरमा संस्थाको प्रधान कार्यालय पोखरा १० बुद्धचोकमा आयोजना गरेको खुल्ला रक्तदानमा १ सय २ युनिट रगत…

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदूत र्याण्डी बेरीले ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम संचालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । वरिष्ठ नेता…

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्यनिस्ट पार्टीका प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पोखरामा भइरहेको अमेरिकी सेना र नेपाली सेनाको सैन्य अभ्यास रोक्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा नेकपाका…

विप्लव नेतृत्वको माओवादीका कार्यकर्तासँगको दोहोरो मुठभेडमा प्रहरीको गोली लागेर विप्लव समूहका एक कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । स्रोतका अनुसार घिमिरेको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावनाछ । मिथुन…