अमेरिकी रणनीतिमा ‘नेपाल साझेदार’
अमेरिकाले हालै सार्वजनिक गरेको ‘हिन्द–प्रशान्त रणनीतिक प्रतिवेदन’ मा नेपाललाई एक महत्त्वपूर्ण रणनीतिक साझेदारका रूपमा उल्लेख गरेको छ । परराष्ट्र मामिलाका जानकारहरूका अनुसार प्रतिवेदनमा उल्लेखित विषय नयाँ कुरा नभए पनि रणनीतिको…