अस्ट्रेलियामा अन्धाधुन्ध गोली प्रहार, ४ जनाको मृत्यु
अस्ट्रेलियाको नर्दन टेरिटोरी राज्यको राजधानी डार्बिनमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा चार जनाको मृत्यु भएको छ । बन्दुकधारीले सटगन लिएर जथाभावी गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो…