हिजो १७ हजार मार्ने गुरिल्लाहरु आज बम पड्काउँदै छन् : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का अध्यक्ष कमल थापाले राजतन्त्रको अन्त्यपछि मुलुक झन विकराल अवस्थामा प्रवेश गरेको बताएका छन । स्वाभिमान यात्राको क्रममा पर्वतको सदरमुकाम कुश्मामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष…