छोरीलाई बलात्कार गरेको आरोपमा सरकारका उपसचिव पक्राउ परेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपसचिव रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि लागेको आरोपमा थप छानबिन गर्न प्रहरीले…