गुजरातमा समुद्री आँधी वायु, तीन लाख मानिस स्थानान्तरित
पश्चिम भारतको गुजरात राज्यमा ठूलो आँधी आउनुअघि जोखिम हुने अनुमान गरिएका क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने क्रम भइरहेको अधिकारीहरूले बताएका छन्। वायु नाम दिइएको शक्तिशाली आँधी तटीय क्षेत्रमा बिहीवार बिहान…