‘वाइडबडी’ खरिदमा चार अर्बभन्दा बढी भ्रष्टाचार भएको दाबी
नेपाल वायुसेवा निगमले खरिद गरेको ‘वाइडबडी’ विमानमा भएको अनियमितता छानबिन गर्न नागरिकस्तरमा गठित नागरिक आयोगले विमान खरिदमा चार अर्ब ३५ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबी गरेको छ । शुक्रबार…