अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक तैनाथ गर्ने
इरानसँगको तनाव बढ्दै गएपछि अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक तैनाथ गर्ने भएको छ । अमेरिकी कार्यवाहक रक्षामन्त्री प्याट्रिक शानाहनले इरानी सेनाको प्रतिकूल व्यवहारका कारण मध्यपूर्वमा अमेरिकी सैनिकको तैनाथी बढाउने…