कैलालीका हुरीपीडितलाई एनआरएनएको पाँच लाख
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कैलालीका हुरीपीडितलाई मंगलबार तात्कालीक राहतस्वरूप पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । सहयोग रकम काठमाडौंस्थितको केन्द्रीय कार्यालयमार्फत राष्ट्रिय वाणिज्य बैंकमा रहेको धनगढी उपमहानगरपालिकाको खातामा जम्मा…