अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले भयङ्कर गल्ती गरेको तर त्यो अन्जानमा भएको हुनसक्ने टिप्पणी गरेका छन्। उनले ड्रोन खसाल्ने काम शायद केन्द्रीय आदेश बिना कोही मूर्खले गरेको हुन सक्ने सङ्केत…

वि.सं. २०७६ आषाढ ०६ गते शुक्रबार तदनुसार ई. सं. २०१९ जुन २१ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : सबैभन्दा लामो दिन, आजको मूहुर्त…

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीका सर्लाही इन्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेलको कायरतापूर्वक हत्या भएको जनाएको छ । आज सो पार्टीका जनकपुर ब्युरो इन्चार्ज…

दुई दिने राजकीय भ्रमणका लागि उत्तर कोरिया पुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङले प्योङ्याङमा उत्साहजनक स्वागत पाएका छन्। उनलाई एअरपोर्टमा उत्तर कोरियाली नेता किम जङ-अन र हजारौँ मानिसहरूले स्वागत गरेका थिए।…

राष्ट्रियसभा सदस्य कोमल वलीले पशुपति क्षेत्रमा गाँजालाई खुला गरिनु पर्ने बताएकी छन्। बिहीबारको संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै वलीले पशुपति क्षेत्रमा गाँजा प्रतिबन्द लगाएको प्रति चासो राखेकी…

एक अमेरिकी सांसदले फेसबुकले घोषणा गरेको लिब्रा नामक डिजिटल मुद्राको योजना हाललाई रोक्न भनेकी छन्। आगामी वर्षदेखि सुरु गर्ने तयारी गरिएको लिब्रामार्फत् मानिसहरूले फेसबुकको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार…

स्ट्रेइट अफ होर्मुजमाथिको अन्तर्राष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्। इरानको इस्लामिक रिभोलुसन गार्डस् कोर (आइआरजिसी)का अनुसार बिहीवार सबेरै उक्त…

हरी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । दोहोरो भिडन्तमा विप्लवका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको हो । सर्लाहीको…