देशको धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौसहित देशको धेरैजसो ठाउँको मौसम साेमबार आशिंकदेखि सामान्य बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । साेमबार विषेशगरी पूर्वका केही ठाउँ, मध्य-पश्चिम र सुदूर-पश्चिमका केही ठाउँमा…