गुठी विधेयकको खारेजीको माग गर्दै विदेशमा रहेको नेपालीहरु पनि सडकमा विरोध प्रदर्शन गर्न थालेका छन् । अमेरिकाको न्यूयोर्क स्थित डाईभरसिटी प्लाजामा उनीहरुले गृहमन्त्री, संचार र भूमि सुधार मन्त्रीले माफी मागी…