विश्वको २० ठूला अर्थतन्त्र भएको देशहरुको सम्मेलनमा सहभागी हुन जापान पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । भारत र अमेरिकाबीच व्यापारका विषयमा मतभेद…

उपत्यकामा युवतीमाथि सुई आक्रमण गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार राति १० बजे महाराजगन्जबाट उपत्यकामा ‘सूई आतंक’ मचाउने अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ…

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो एक अन्तरवार्तामा यदि कुनै बेला जापानमाथि हमला भए अमेरिकाले तेस्रो विश्वयुद्ध लड्ने तर अमेरिकामाथि हमला भएको स्थितीमा जापानले यस्तो गर्न नपर्ने बताएका छन् । ट्रम्पले…

वि.सं. २०७६ आषाढ १३ गते शुक्रबार तदनुसार ई. सं. २०१९ जुन २८ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : स्मार्तहरूले लिने योगिनी एकादशी व्रत,…

पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारबाट ‘योनिका कथाहरु’ पोखरामा मञ्चन हुँदैछ । कथा घेरा प्रोडक्सनको प्रस्तुतीको नाटक मञ्चनको तयारी पुरा भएको नाटकको निर्देशक आकांक्षा कार्कीले जनाइन् । नाटकको…

इरानी राष्ट्रपति हसन रौहानीले ‘इरानले अमेरिकासँग कहिल्यैपनि युद्ध चाहँदैन’ भनेका छन् । उनले बुधबार सो धारणा राखेको इरानी सरकारी सन्चारमाध्यमहरुले जानकारी दिएका छन् । इरान र संयुक्तराज्य अमेरिकाबीच तनाव चुलिएका…

पोखरा सभागृह स्थित मिडटाउन सिनेमाज्ले हलिउड फिल्म स्पाइडरम्यानः फार फ्रम होमको फ्यान स्किृनिङ्ग गर्ने भएको छ । फिल्म नेपालमा जुलाई ५ तारिखबाट रिलिज हुदैछ । तर नेपाल रिलिजको २ दिन…

अमेरिकामा रिपब्लिकन पार्टीको बाहुल्य रहेको माथिल्लो सदन सिनेटले अमेरिका-मेक्सिको सीमामा सहायता पठाउने सम्बन्धमा एउटा विधेयक पारित गरेको छ। सिनेटले यसअघि सोही विषयमा भिन्न ढङ्गबाट डेमोक्र्याटिक पार्टीको बाहुल्यको तल्लो सदनले ल्याएको…