काठमाडौंमा शुक्रबार बिहानै हावाहुरी आएको छ । बिहान ५ बजेदेखि ६ बजेसम्म हावाहुरी चलेको हो । सँगसँगै सामान्य वर्षासमेत भएको छ । बिहीबार साँझ हावाहुरीले पश्चिम नेपालका विभिन्न जिल्लामा क्षति…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पारेको छ । पार्टीका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्डले’ जारी गरेको विज्ञप्तिमा सोलुखुम्बुमा आफ्नो पार्टीले प्रहरी चौकीमा…

वि.सं. २०७६ ज्येष्ठ २४ गते शुक्रबार तदनुसार ई. सं. २०१९ जुन ०७ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३९, (तछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय…

कैलाली र कञ्चनपुरमा विनाशकारी हावाहुरीका कारण २० जनाभन्दा बढी घाइते भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। बिहिबार साँझ करिब साढे सात बजेतिर आएको हावाहुरीले धेरै घर,बाटो र बिजुलीका पोलमा क्षति…

सर्वोच्च अदालतले भ्रष्टाचारको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतलाई सहयोग नगरेको भन्दै आवश्यक फाइल उपलब्ध नगराए आयोगका सचिवसहितका कर्मचारीलाई कारवाही गर्ने आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र…

सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले पानीमाथिको ओभानो नबन्न प्रतिपक्षी दल कांग्रेसलाई चेतावनी दिएका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले माओवादीको हिंसात्मक द्वन्द्वका कारण नेपाली युवा…

‘मिसेस मंगोल नेपाल २०१९’ को ताज बिमला पाइजाले जितेकी छिन् । १३ प्रतिस्पर्धीहरुलाई उछिन्दै ‘मिसेस मंगोल नेपाल २०१९’को ताज बिमला पाइजाले जितेकी हुन् । उता ‘मिसेस आर्यन नेपाल २०१९’को ताज…

कास्कीको रुपा–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा महिनावारी व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत कक्षा ७ देखि १० सम्मका छात्राहरुका लागि राइट फर चिल्ड्रेनको सहयोगमा आयोजित तालिममा पद्म…

विश्वकर्मा सेवा समाज लाहाचोक कास्कीको आयोजनामा प्रथम विश्वकर्मा कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । समाजले विहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो…

सगरमाथाको सफल आरोहण गरेका एचआइभी संक्रमित गोपाल श्रेष्ठलाई पोखरा महानगरपालिकाले सम्मान गरेको छ । पोखरा ७ रत्नचोक निवासी श्रेष्ठलाई बिहीबार महानगरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले दोसल्ला ओढाएर…