नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा भएर पनि मदन भण्डारीका हत्यारा पत्ता लगाउन नसक्नु बिडम्बना भएको टिप्पणी गरेका छन् । मदन भण्डारी स्मृति दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले…

अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिल शहरमा नेपालका वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल लाई मानार्थ नागरिकताको सम्मान गरिएको छ । पण्डित पोखरेललाई हरन्डन शहर भर्जिनियाले उक्त सम्मान गरेको हो । पण्डित पोखरेललाई…

चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच शनिबार जापानमा भएको भेटवार्तामा आपसी सम्मान र समानताका आधारमा आर्थिक तथा व्यापार विवादमा पुनः परामर्श जारी गर्ने सहमति भएको छ…

वि.सं. २०७६ आषाढ १४ गते शनिबार तदनुसार ई. सं. २०१९ जुन २९ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : वैष्णवहरूले लिने योगिनी एकादशी व्रत,…

ट्रकभित्रै महिलालाई जबरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका–३ सूर्यचोक बस्ने ३२ बर्षका सहचालक गोपाल भण्डारी र मोरङ उर्लाबारीकै ३१ बर्षका चालक…

पश्चिम युरोपको तापक्रम एक्कासी बढ्न थालेको छ । पश्चिम युरोपका फ्रान्स, स्पेन, इटालीलगायतका मुलुकमा तापक्रम ह्वात्तै बढेको हो । फ्रान्सका केही स्थानमा तापक्रम ४५ डिग्रीसम्म पुगेको युरोपेली सञ्चारमाध्यमले जनाएका छन्…

आफूलाई धर्तीमाता बताउँदै युवतीलाई यातना दिने एक महिला पक्राउ परेकी छिन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुल्मी घर भइ बुटवल बस्ने ३२ वर्षीया विष्णु कुवँरलाई पक्राउ गरेको हो। उनलाई शुक्रवार…

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई ढाल्ने उद्घोष गरेका छन् । स्थानीय तह कर्मचारी युनियनको प्रथम राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले सरकार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमीर पुटिनलाई सन् २०२० मा अमेरिकामा हुने निर्वाचनमा हस्तक्षेप नगर्न आग्रह गरेका छन् । शुक्रबारदेखि जी–२० राष्ट्रको जापानको ओशाकामा हुने सम्मेलनका लागि त्यहाँ पुगेका…

अमेरिकाको सर्वोच्च अदालतले सन् २०२० को जनगणनामा संलग्न गर्न लागिएको नागरिकतासम्बन्धी एउटा प्रश्न तत्काल नथप्न ट्रम्प प्रशासनलाई आदेश दिएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने जनगणनामा राख्न खोजिएको प्रश्नले…