विश्वकै धनी जेफ बेजोसले अमेरिकाको न्युयोर्क सहरमा नयाँ घर खरिद गरेका छन् । उनले आफ्नो प्रेमिका लारेन सान्चेजका लागि नयाँ घर खरिद गरेका हुन् । उनले केही महिनाअघि पूर्व श्रीमती…

अमेरिकी सीमा सुरक्षा अधिकारीहरुले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै…

अमेरिका र आफ्ना दोस्रो विश्वयुद्धदेखिका सहयात्रीबीचको सम्बन्ध ‘अटूट’ रहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । बिहीबार पश्चिमी यूरोपलाई जर्मन नाजी समूहबाट स्वतन्त्र गर्ने प्रयासमा फ्रान्स, बेलायत, क्यानडा र अमेरिकालगायतका…

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संसदमा दर्ता गरिएको संशोधन विधेयक सच्चिनेमा आशावादी रहेको बताएका छन् । पोखरामा नागरिक संगठनहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त शर्माले संविधान विपरित दर्ता गरिएको संशोधन…

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँया घटाएको छ । ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर…

आज दिउँसो देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य वदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा अपराह्नपछि वा साँझतिर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको…

तीन दिने बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो दिन बेलायतका वरिष्ठ नेताहरुसँग भेटघाट गरेका छन् । राष्ट्रपति ट्रम्पले बेलायत भ्रमणको क्रममा आफूविरुद्ध हजारौँ व्यक्तिहरुले प्रदर्शन गरेको खबर झुठो…

अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध लगाइएको छ । ट्रम्प प्रशासनको अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुङ्गाबाट क्युबा भ्रमणमा मङ्गलबार प्रतिबन्ध लगाएको हो । यस प्रतिबन्धबाट…

अस्ट्रेलियाको नर्दन टेरिटोरी राज्यको राजधानी डार्बिनमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा चार जनाको मृत्यु भएको छ । बन्दुकधारीले सटगन लिएर जथाभावी गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो…

वि.सं. २०७६ ज्येष्ठ २२ गते बुधबार तदनुसार ई. सं. २०१९ जुन ०५ तारिख, ज्येष्ठ शुक्ल द्वितीया, आर्द्रा नक्षत्र, मिथुन राशिको चन्द्रमा, शूल योग, कौलव र तैतिल करण, आजको चाडपर्व र…