अमेरिका-बेलायतबीच ‘अर्थपूर्ण’ ब्यापार सम्झौता हुने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्रीसंग अमेरिका–बेलायतबीच ‘अर्थपूर्ण’ ब्यापार सम्झौता हुने बताएका छन् । अमेरिकी राष्ट्रपतिले मंगलबार बेलायती प्रधानमन्त्री मे, उच्च व्यवसायी र मन्त्रीहरूसँगको संयुक्त भेटका क्रममा भने, ‘मलाई लाग्छ…