असार १ मा सार्वजनिक भएको गण्डकी प्रदेशको बजेट बहुमतले पारित भएको छ । गण्डकी प्रदेश सभाको शुक्रबारको बैठकले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट पारित गरेको हो । गण्डकी प्रदेशका…

नेपालले यु १९ एसिया कप छनोट क्रिकेटमा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको छ । नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १ सय ९…

पर्वत महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ शुरु गरेको छ । स्वास्थ्य संस्थामा पुगेर सुरक्षित ढङ्गबाट सुत्केरी गराउने कामलाई प्रोत्साहित गर्न घरघरमै पुगेर सुत्केरी भेट्न ‘अध्यक्ष कोशेली…

भारतको उत्तरप्रदेशस्थित अलीगढमा हिन्दुहरुको पवित्र धार्मिक पुस्तक गीत पढ्ने ५५ वर्षीय दिलशेरलाई मुस्लिम युवकहरुले मरणासन्न हुनेगरी पिटेका छन् । एक फ्याट्रीमा सेक्युरिटी गार्डको काम गर्ने पुरुष घर फर्केपछि गीत पढ्दै…

इलाममा उत्पादित छुर्पी अमेरिका निर्यात हुन्छ, मानिस हैन कुकुरका लागि । विदेशमा कुुकुर हेर्न मान्छे राख्ने चलन छैन । उसलाई भुलाएर राख्न छुर्पी राखिदिन्छ जुन ऊ घण्टौं चपाएर बस्छ ।…

स्वतन्त्रता दिवसको अवसरमा अमेरिकाको राजधानी वाशिंटन डीसीमा सैनिक परेडको आयोजना गरिएको छ । बिहीबार राजधानी डीसीको लिंकन स्मारकमा ‘सल्यूट टू अमेरिका’ नाम दिइएको परेड आयोजना गरिएको हो । (Photo by…

फेम नेपालको आयोजनामा चर्चित गायक सुगम पोखरेलको ‘1 एमबी फेरी त्यो दिन नेपाल टुर’ हुने भएको छ । देशका विभिन्न जिल्लामा आयोजना हुन लागेको यो कन्सर्ट सुगमको पहिलो इन्डोर कन्सर्ट…

रौतहटमा एक व्यक्तिले बिमाको २५ लाख रुपैयाँ पाउने आशामा ४ वर्षीया नाबालिका छोरीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । मौलापुर नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले गत १६ गते…

दक्षिणी क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्पका कारण केही क्षति पुगेको विवरण प्राप्त भएका छन्। मानिसहरूमा भूकम्पका त्रास कायमै छ। उक्त भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको…

भारतबाट भित्रने विषादीयुक्त तरकारीको चेकजाँच थालेकामा सबैतिरबाट प्रशंसा भइहरेका बेला सरकार उक्त निर्णयबाट पछि हटेको छ । भारतीय दबाबमा सरकारले तरकारी तथा फलफूलमा रहेको विषादी जाँचमा खुकुलो गर्ने भएको हो…