७२ वर्षअघिदेखि बन्द रहेको पाकिस्तानको एक हिन्दू मन्दिर खुलेको छ । पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोट शहरमा रहेको शावला तीजा सिंह हिन्दू मन्दिर खुलेको हो । उक्त मन्दिर सन् १९४७ यता…

कोपा अमेरिकाको तेस्रो स्थानको प्लेअफमा रातो कार्ड पाएका लियोनल मेस्सीले प्रतियोगितामा भ्रष्टाचार भएको आरोप लगाएका छन् । ग्यारी मेडलसँगको झगडापछि पहिलो हाफमा नै रातो कार्ड पाएका मेस्सी खेल सकिएपछि पनि…

अमेरिकाको क्यालिफोर्नियामा बिहीबार आएको शक्तिशाली भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी रहेको छ। करिब २५ वर्षपछि क्यालिफोर्नियाको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प आएको थियो । सो भूकम्पपछि अरु कैयौँ शक्तिशाली…

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल विजयी हुनु भएको छ । उहाको समुह अधिकाशं पदमा समेत विजयी भएको छ । आज भएको मतदानमा विजयी हुनु भएका कँडेलले ४…

प्रमुख प्रतिपक्षी काँग्रेसले भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी भए नभएको चेकजाँच गर्ने कार्यबाट सरकार पछि हटेकामा विरोध जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै त्यसबारे आधिकारिक…

वि.सं. २०७६ आषाढ २२ गते आइतबार तदनुसार ई. सं. २०१९ जुलाई ०७ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको मूहुर्त : ब्रतबन्ध (उपनयन), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), आषाढ शुक्लपक्ष (दिल्लाथ्व)…