इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काएका छन् । वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको उनको घरको परिसर सडकमा परेको भनेर आलोचना भएपछि आज…

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसदमा गृहमन्त्रीले दिएको स्पष्टीकरणप्रति आपत्ति जनाउनु भएको छ । गएको असार ५ गते सर्लाहीमा भएको भनिएको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको ज्यान गएकोबारे…

मेरिल्याण्डमा हालै सम्पन्न भएको तेस्रो ‘नेपाल-अमेरिका चलचित्र महोत्सव’ मा तउक्वीर अहमद निर्देशित ‘फगुन हवे ’ ले उत्कृष्ट चलचित्रको उपाधि हात पारेको छ । नेपाल–अमेरिका फिल्म सोसाइटीको आयोजना सम्पन्न भएको महोत्सवमा…

अमेरिकी सांसद एरिक स्वालवेलले सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावी अभियान आफूले त्यागेको घोषणा गरेका छन् । डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारी त्यागेको घोषणा गर्ने उनी पहिलो व्यक्ति हुन्। डेमोक्रेटिक पार्टीबाट…