अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी…

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कामकारबाहीबाट असन्तुष्ट भएका छन् । मन्त्रिहरु प्रचारमुखी मात्र भएको तर काम गर्न नसकेको गुनासाहरु बालुवाटारमा पुग्न थालेपछि ओली व्यापक हेरफेरको निर्णयमा पुगेका हुन् । मन्त्रिहरुको…

अमेरिकाले डेटा गोपनीयता उल्लंघनको अभियोगमा फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना गर्ने भएका छन् । संघीय व्यापार आयोगले फेसबुकका ८ करोड ७० लाख प्रयोगकर्ताको डेटा राजनीतिक परमार्शदाता कम्पनी क्याब्रिज एनालाइटिक्सले…

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन् । झाले आफुले गर्नुपर्ने काम नगर्ने र भारतलाई गाली गर्ने…