‘मिडियामा विदेशी लगानी स्वीकार्य हुँदैन’ : सन्चारमन्त्री बाँस्कोटा
सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया लोकतन्त्र छाडेर ‘भाँडतन्त्र’तर्फ उन्मुख भएको आरोप लगाएका छन् । अहिलेकै कार्यशैलीले काम गरेर नहुने भन्दै मन्त्री बाँस्कोटाले सामाजिक उत्तरदायित्व पूरा गर्नेखालको कार्यशैली अपनाउनुपर्नेमा…