आईसीसी विश्वकप क्रिकेटको सेमिफाइनलबाट भारत बाहिरिएपछि उसको विश्वकप जित्ने सपना सकिएको थियो । विश्वकपको उपाधि इंग्ल्याण्डले जितिसकेको छ । विश्वकपलगत्तै अब भारतले वेस्ट इण्डिजविरुद्धको सिरिज खेल्दैछ । सिरिज अगाडि विराट…

नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया टुंगो लागेपछि सरकारमा व्यापक हेरफेर हुने भएको छ । पार्टीको महत्वपूर्ण जिम्मेवारी कस्ले पाउनेबारे साउनको पहिलो हप्ता टुंगो लाग्ने निश्चितप्रायः भएपछि लगत्तै मा जिम्मेवारी हेरफेर…

चार महिला सांसदमाथि नस्लवादीको टिप्पणी गरेको भन्दै अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । राष्ट्रपति ट्रम्पले गरेको टिप्पणी नस्लवादी भएको ठहर गर्दै संसद्ले खेद प्रस्ताव पारित…

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ ।…

वि.सं. २०७६ श्रावण ०१ गते बुधबार तदनुसार ई. सं. २०१९ जुलाई १७ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : श्रावण सङ्क्रान्ति, दक्षिणायन प्रारम्भ, कण्डारक…

साउन १ गतेदेखि इन्टरनेट १३ प्रतिशत महँगो हुने भएको छ । सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने अडान नछाडेपछि साउन गते अर्थात बुधबारदेखि इन्टरनेटको शुल्क बढ्ने भएको हो…

इलाका प्रहरी कार्यालय अनारमनीका हवल्दार डम्बर थापासहित तीन प्रहरी बिर्तामोडस्थित देवी पञ्चकन्या होटल एण्ड लजमा यौनकर्मी महिलासहित रंगेहात पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनारमनीका डिएसपी मोहनकुमार थापालाई हवल्दार…

अष्ट्रेलियाको एक राज्यमा २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको भन्दै आन्दोलित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अस्पताल…

जापानले मित्सुबिसीका ठूला उद्योगहरूको विक्रीमा रोक लगाउन दक्षिण कोरियासँग आग्रह गरेको छ । मङ्गलबार जापानका विदेशमन्त्री तारो कानोले मित्सुबीसीको सम्पत्तिको सम्भावित विक्रीलाई रोक्न भन्दै यदि यस कार्यलाई अघि बढाएमा सन्…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिष्टहरुलाई अमेरिका छाड्न चेतावनी दिएका छन् । एकपछि अर्को ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले साम्यवादी र समाजवादीहरुलाई अमेरिका छाड्न चुनौति दिएका हुन् । खुला सिमानाको पक्षमा बोल्ने…