अमेरिकामा बसोबास गर्ने गैर आवासीय नेपाली नागरिकहरूले भिजिट नेपाल २०२० को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक रुपमा शुरु गरेका छन् । प्रवासमा बस्ने नेपालीहरूले मातृभूमिसँग कुनै न कुनै तवरले जोडिन र…

इरानले अमेरिकी गुप्तचर निकाय सिआइएका १७ गुप्तचरलाई पक्राउ गरेको र केहीलाई मृत्युदण्ड दिएको दाबी गरेको छ । इरानको इन्टिलिजेन्स मन्त्रालयका अनुसार ती गुप्तचरले इरानको रसायनिक कार्यक्रम, सैनिक तथा अरु क्षेत्रको…

मंगलबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा…

पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री खानले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । भेटमा आपसी हित,…

वि.सं. २०७६ श्रावण ०७ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जुलाई २३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आज कुनै विशिष्ट चाडपर्व र उत्सव छैन तथा कुनै मुहूर्त…

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारक हरेक गवितिधिले अन्तर्राष्ट्रियस्तरमा देशको छवि धमिलिएको आरोप लगाएका छन् । उनले सरकारको खोक्रो राष्ट्रवादले देशको सार्वभौमिकता र राष्ट्रियतामाथि…

भारतले चन्द्रयान-२ को प्रक्षेपण गरेको छ । भारतीय समय अनुसार २ बजेर ४३ मिनेटमा चन्द्रयान २ को प्रक्षेपण गरिएको हो । भारतीय टेलिभिजनहरुले चन्द्रयान प्रक्षेपण भएको दृश्य प्राथमिकताका साथ प्रसारण…

पोखराको लेकसाइडमा पर्यटकको चाहनालाई ध्यानमा राख्दै २४सै घण्टा खुला गरी सरकारले शान्ति सुरक्षाको प्रत्याभूत गरे व्यवसाय सञ्चालन गर्न सकिने व्यवसायीले बताएका छन् । नेपाल भ्रमण वर्ष सन् २०२० सफल पार्न…

पोखराको भलाम स्थित हरिहर गुफा आश्रममा पहिलोपटक बृहत रुपमा वोलवम मनाइएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० को संयोजन र हरिहर गुफा आश्रमको आयोजनामा पहिलो पटक कलश यात्रा सहित…

काठ्माण्डौ । हरीतालिका तिजको शुभकामना सहित भर्खर मात्र बजारमा आएको शितलराज गिरी र सन्तोष रेग्मीको हङ्कङको शाडीको गयो जमनाले बजार तताई रहेको छ। यो गित गायक शितलराज गिरीले आफ्नै च्यानलबाट…