अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका तर्फबाट अमेरिकी कंग्रेसमा प्रतिनिधित्व गर्ने चारजना सांसदले क्षमा माग्नु पर्ने बताएका छन् । उनीहरूले व्यक्त गरेका कुरालाई लिएर अमेरिकासँग क्षमा माग्नुपर्ने ट्रम्पको भनाइ छ…