बोरिस जोन्सन बेलायतको नयाँ प्रधाममन्त्री !
बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोन्सन नियुक्त हुने निश्चित भएको छ। टेरेजा मेको राजीनामापछि सत्तारुढ कञ्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएसँगै पूर्व विदेशमन्त्री बोरिस जोन्सन देशको प्रधानमन्त्री हुने पक्का भएको हो ।…