दोस्रो पटक एनआरएनए अध्यक्षमा नउठ्ने भवन भट्टको घोषणा,अब कसलाई सर्मथन ?
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले दोस्रो कार्यकालका लागि आफूले चुनाव नलड्ने घोषणा गर्नुभएको छ । दुई वर्षे कार्यकाल सकिन केही समय मात्रै बाँकी रहँदा अध्यक्ष भट्टले दोस्रो…