तिजमा कम्मर भाँच्दै नचाउनको लागि बजारमा आयो नयाँ तिज गित ‘सानू मायाँलाई’
महेश नेपाल, काठ्माण्डौ । लोकप्रीय सञ्चारकर्मी गायक तथा शब्द सर्जक भिमसेन खतिवडा र गायिका राधिका ढकालको आवाजमा सजिएको तिजको नयाँ कोशेली ‘सानू मयालाई’ भर्खरै डिजिटल बजारमा रिलिज भएको छ ।…