वि.सं. २०७६ श्रावण १५ गते बुधबार तदनुसार ई. सं. २०१९ जुलाई ३१ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : दर्श श्राद्ध, निशि बार्ने दिन,…

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज उहाँले भन्नुभयो, “सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ…

पोखरा, १५ साउन । ब्युटी पार्लर एसोसिएसन पोखराले सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेको छ । एसोसिएसनले पोखरा, लेखनाथ, स्याङजा र वालिङका आजीवन तथा साधारण सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र वितरण गरेको हो ।…

जापानमा अत्यधिक गर्मीका कारण गत हप्ताभरीमा ११ जनाको मृत्यु भएको जापानी अधिकारीले मङ्गलबार बताएका छन् । गर्मीका कारण अन्य छ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश…

अमेरिकामा वित्तीय सेवा प्रदान गर्दै आएको अग्रणी फर्म ‘क्यापिटल वान’ को डेटा चोरी भएको छ । एक महिला ह्याकरले क्यापिटल १० करोड लाख ६० लाख व्यक्तिको सूचना चोरेकी हुन् ।…

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सन् २०२० सम्ममा अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्न सुरु गर्ने अमेरिकाको योजना रहेको बताएका छन्। यो लामो समयदेखिको द्वन्द्वबाट अमेरिकालाई अलग गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको प्रतिबद्धताको…

मेरो जन्म बि स २०४२ साल बैशाख १२ गतेका दिन अछामको जिल्लाको हालको चौरपाटी गापा ३ गगुडा गाउँको तासी टोलमा भएको हो।जुन डोटि र अछाम जिल्लाको सिमानामा अवस्थित छ। २०४८/४९…

कोलोराडोमा रहेका नेपालीहरु बिच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक विभिन्न कार्यक्रम संगै शनीबार सम्पन्न भयो । रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा…

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आज सम्पन्न साधारण सभाले तारा अधिकारीको अध्यक्षतामा ७ सदस्सिय कार्यसमिती सर्वसम्मत चयन गरेको छ । यसअधि संस्थाले दुईपटकसम्म निर्वाचन कमिटी गठनगर्दा समेत निर्वाचन प्रक्रिया…

अमेरिकाको क्यालिफोर्नियामा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा तीनजनाको ज्यान गएको छ । क्यालिफोर्नियाको गिलरोयमा भएको ‘गार्लिक फुड फेस्टिवल’मा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा उनीहरुको ज्यान गएको हो । घटनामा…