३३ किलो सुनकाण्ड: उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर
३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा संलग्न अभियुक्तमध्ये सर्वाेच्च अदालतले केहीलाई धरौटी तारिखमा छाड्न आदेश दिएको छ। सर्वाेच्चले प्रतिवादी महावीरप्रसाद गोल्यानलाई १० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको…