‘भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छ’ : प्रदीप गिरि
नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाइदिने’ चेतावनी दिएका छन्। संघीय संसद, प्रतिनिधिसभा अन्तर्गत अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले नेपालको सिमा अतिक्रमण गरेको, दशगजामा सडक…