अर्थशास्त्रीहरु भन्छन् ‘अमेरिकामा सन् २०२१ मा आर्थिक मन्दी हुन्छ’
संयुक्त राज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आवद्ध अर्थशास्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिहरुका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन्। अमेरिकी व्यवसायिक अर्थशास्त्री संघले गरेको…