जी सेभन: शिखर बैठकमा इरानी विदेशमन्त्रीको अनपेक्षित सहभागिता
इरानका विदेशमन्त्रीले फ्रान्समा भएको जी सेभन सम्मेलनमा पहिले घोषणा नगरिएको एउटा सङ्क्षिप्त भ्रमण गरेका छन्। विश्वका ठूलो अर्थतन्त्र भएका सात राष्ट्रको उक्त सम्मेलनमा इरानका विदेशमन्त्री जावेद जरिफ सहभागी भए जसमा…