रवि र युवराज धरौटीमा रिहा, अस्मिता साधारण तारेखमा
चितवन जिल्ला अदालतको आदेशपछि पाँच लाख धरौटी बुझाएर सञ्चारकर्मी रवि लामिछाने सोमबार साँझ रिहा भएका छन्। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरूत्साहनको मुद्दामा जिल्ला अदालतले सोमवार केही समयअघि लामिछाने र युवराज…