पूर्वयुवराज पारसलाई गिरफ्तार गर्न नेकपा नेताको माग
नेकपाका एक प्रभावशाली युवा नेताले अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि जाइलागेका पूर्वयुवराज पारस शाहीमाथि कारबाहीको माग गरेका छन् । अधिवक्तासमेत रहेका नेकपा नेता सुरेन्द्र बस्नेतले पारसलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन्…