सरकार घमण्डी भएको कांग्रेस सांसद संग्रौलाको आरोप
नेपाली कांग्रेसकी सांसद तथा छायाँ सरकारकी श्रममन्त्री डा. डीला संग्रौला पन्तले सरकार घमण्डी भएको आरोप लगाएकी छन् । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै संग्रौलाले विभिन्न आन्दोलनहरूले रैतीबाट…