कश्मीरमा भारतको कदम अस्वीकार्य : बर्नी स्याण्डर्स
अमेरिकाका वरिष्ठ नेता तथा डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उम्मेदवार बर्नी स्याण्डर्सले कश्मीरमा भारतको कदमलाई अस्वीकार्य बताएका छन् । आफू कश्मीरको स्थिति देखेर चिन्तित भएको भन्दै स्याण्डर्सले सुरक्षाको नाममा कश्मीरमा विरोधको…