प्रतिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा डोरिअन नामक क्याटगरी पाँचको शक्तिशाली समुद्री आँधी उत्तर-पश्चिमी बहामस पुगेको छ। समुद्री आँधीसम्बन्धी अमेरिकी निकाय एनएचसीका अनुसार आधुनिक तथ्याङ्क राख्न थालिएयताकै डोरिअन ‘अति खतरानाक’…

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले मंगलबार बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान,…

संयुक्त राज्य अमेरिकाले तालिबान लडाकु समूहसँगको ‘सैद्धान्तिक सहमति’को एउटा हिस्साको रूपमा २० हप्ताभित्र ५४ सय फौज फिर्ता लैजाने वाशिङटनका एक उच्च वार्ताकारले बताएका छन्। अफगान नेताहरूलाई जानकारी गराएपछि जालमाइ खलिलजादले…

वि.सं. २०७६ भाद्र १७ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : मङ्गल चौथी व्रत, ऋषि पञ्चमी…